• २०७८ मंसिर २० सोमबार
चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिभरको विद्युत, इजाजत तथा नवीकरण शुल्कमा छुट

काठमाडौं । सरकारले चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिभरको विद्युत शुल्क छुट दिने व्यवस्था मिलाइएको छ । आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्युत शुल्क छुट दिने व्यवस्था मिलाइएको बताएका हुन् । साथै, चलचित्र क्षेत्रलाई आर्थिक वर्ष २०७८–७९ मा तिर्नुपर्ने इजाजत तथा नवीकरण शुल्क छुट दिई स्वतः नवीकरण...

राजनराज शिवाकोटीको ‘मै मत्ते जवानी’ सार्वजनिक [भिडियो]

काठमाडौं । राजनराज शिवाकोटी र जुनु रिजाल काफ्लेको स्वरमा ‘मै मत्ते जवानी’ सार्वजनिक भएको छ। गीतमा राजेन्द्र थापाको शब्द र गायक शिवाकोटीकै सङ्गीत सुन्न सकिन्छ। सार्वजनिक गीतको म्युजिक भिडियोलाई सुनिल क्षेत्रिले कोरियोग्राफी र निर्देशन गरेका हुन्। जहाँ सुनिल आफैँ र लोसिना लामिछानेको रोमान्टिक जोडी देख्न सकिन्छ। समिता स्नेह इन्टरटेनमेन्टले गीतलाई...

>निफमा बलिउड निर्माता तथा निर्देशक अनुराग कश्यपले अनुभव बाँड्ने
निफमा बलिउड निर्माता तथा निर्देशक अनुराग कश्यपले अनुभव बाँड्ने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा बलिउड निर्माता तथा निर्देशक अनुराग कश्यपले मास्टर क्लास दिने भएका छनन् । बैशाख...